१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए नाइजेरियाबाट आधी पिडितलाई १,३१,००० राहत सहयोग

sarusaru
२६ चैत्र २०७५, मंगलवार १२:५१

लेगोस , नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका आधी पिडितलाई राहात सहयोग स्वरुप आज नेपाली एकलाख एकतिस हजार रुपैया एनआरएनए केन्द्रिय कार्यालयमा जम्मा गरेको छ ।

उक्त राहत राशी संकलनमा आर्थिक सहयोग गर्नु हुनेमा चिरञ्जीवी रोका , मन थापा , संजय थापा , भरत रिजाल , अन्जु पौडेल, बिदुर घिमिरे , किर्ती अग्रवाल भाङ्गर , अभिषेक मान सिंह ,सागर श्रेष्ठ ,रुद्र दर्लामी मगर , सोमेश अर्याल ,भरत रिजाल , बिरेन्द्र गुप्ता ,ज्ञानेन्द्र गुप्ता , सुशील गिरी , सुरज गिरी ,निरु पौडेल , बिनोद गुरुङ , मदन बोहरा ,राजकुमार ,टोपबहादुर गुरुङ ,राजु धिताल , भिम थापा , प्रकाश अर्याल , सुकमल सरकार ,राजु थापा र रमेश गुप्ता रहनु भएको एनआरएनए नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल र कोषाध्यक्ष रोहित भाङ्गरले जानकारी गराउनु भएको छ ।