१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रहेनन् पूर्व सांसद भण्डारी

sarusaru
२८ चैत्र २०७५, बिहीबार ०६:२७

काठमाण्डौ – नेपाली काङ्ग्रेस गुल्मकिा पूर्व सभापति तथा पूर्व सांसद रुद्रमणी भण्डारीको आज जीप दुर्घटनामा निधन भएको छ ।गुल्मकिो नेटामा आज बिहान भएको जीप दुर्घटनामा भण्डारीसहित एकजना बालकको निधन भएको छ भने आठजना घाइते भएका छन् ।
घटनाबारे थप बिवरण भने केही बेरमा आउनेछ ।