रहेनन् पूर्व सांसद भण्डारी

  २८ चैत्र २०७५, बिहीबार ०६:२७ मा प्रकाशित

काठमाण्डौ – नेपाली काङ्ग्रेस गुल्मकिा पूर्व सभापति तथा पूर्व सांसद रुद्रमणी भण्डारीको आज जीप दुर्घटनामा निधन भएको छ ।गुल्मकिो नेटामा आज बिहान भएको जीप दुर्घटनामा भण्डारीसहित एकजना बालकको निधन भएको छ भने आठजना घाइते भएका छन् ।
घटनाबारे थप बिवरण भने केही बेरमा आउनेछ ।

प्रतिक्रिया