१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फेरि उकालो लाग्यो सुन

sarusaru
२८ चैत्र २०७५, बिहीबार ०६:५५

काठमाडौं–बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको छ ।
यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ।
चाँदी आज तोलामा ७३० रहेको पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।