७ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्तो छ आजको डलर ,यूरो भाउ

sarusaru
२८ चैत्र २०७५, बिहीबार ०७:३९

नेपाल राष्ट्र बैंकले आजलागि एक अमेरिकी डलरको खरिद मूल्य ११० रुपैयाँ २८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ८८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रिदर १४५ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९७ पैसा रहेको छ ।