१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्ततः नेपालमा पब्जी खेल प्रतिबन्ध गर्ने निर्णय

sarusaru
२८ चैत्र २०७५, बिहीबार ११:३५

काठमाडौं– नेपालमा चर्चित बन्दै गएको पब्जी खेलमा प्रतिबन्ध लागेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा पब्जी खेल प्रतिबन्ध लगाइएको बताए ।
उनले आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल बन्द गर्न निर्देशन दिइसकेको बताए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले सो खेल प्रतिबन्ध लगाएको हो ।