८ बैशाख २०८१, शनिबार
Follow Us

‘भिजिट नेपाल’ सफल पर्न दूतावासले गठन गर्यो २२ ओटा समिति (नामावली सहित )

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७५, शुक्रबार १५:५५

लन्डनस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न २२ ओटा विभिन्न समितिहरु गठन गरेको छ। यसबारे जानकारी दिन दूतावासले बिहिबार बेलुका आयोजना गरेको एक भेटघाट कार्यक्रममा दूतावासका उपनियोग प्रमुख शरदराज आरणले २२ ओटै समितिका संयोजक, सहसंयोजक तथा सचिवको नाम पढेर सुनाएका थिए। उनले दूतावासले नेपाली समूदायसंगको सरसल्लाहमा ती समितिहरु गठन गरेको र यसमा प्रोटोकल नरहेको बताए। उनले सम्वन्धित समितिले आफै सदस्यहरु नियुक्त गर्न सक्ने पनि जनाए।

कार्यक्रमलाई सम्वोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले नेपाल र नेपालीलाई विश्व भरि चिनाउने उद्देश्यले नेपाल सरकारलाई आगामी वर्षलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ को रुपमा मनाउन लागेको जनाए। उनले बेलायतमा बस्ने सबै नेपालीहरु नेपालका मानार्थ राजदूत हुनुहुन्छ भन्दै सन् २०२० मा बेलायत बाट एक लाख पर्यटक नेपाल लैजाने अभियान सफल पार्न सबैलाइ आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह पनि गरे।

फोटो: एभ्रेष्ट गौतम

कार्यक्रममा नेपालबाट आएका कलाकारहरुलाई सम्मान पनि गरिएको थियो।


समितिहरु

१ प्रचारप्रसार समिति

नरेश खपाङ्गी मगर, संयोजक
विपिन निरौला, सह संयोजक
संजयभक्त कंडेल, सह संयोजक
प्रमिला लावुहाङ राई, सचिव

२ ट्राभल एण्ड टुर्स समन्वय समिति
विराज भट्ट, संयोजक
अभिषेक भट्टराई, सह संयोजक
सन्तोष कार्की, सचिव

३ सामाजिक सञ्जाल समन्वय समिति

अन्जान बगाले, संयोजक
नरेन्द्र बस्नेत, सह संयोजक
एभरेष्ट गौतम, सह संयोजक
प्रकाश न्यौपाने, सचिव


४ साहसिक पर्यटन प्रबर्द्धन समिति

सोम सापकोटा, संयोजक
साना शेर्पा, सह संयोजक
मान प्रसाद गुरुङ, सह संयोजक
पाण्डव महतो, सचिव

५ नेपाली कुइजिन समिति

कृष्ण तिमिल्सिना, संयोजक
यादव भण्डारी, सह संयोजक
विनोद बराल, सचिव

६ आदिवासी जनजाति साँस्कृतिक पर्यटन प्रबर्द्धन समिति

खुशी लिम्बु, संयोजक
मीन बहादुर गुरुङ, सह संयोजक
धर्म तामाङ, सह संयोजक
विमला सेने, सचिव


७ खेलकुद समिति

नविन गुरुङ, संयोजक
हयारी गुरुङ, सह संयोजक
सिदार्थ क्षेत्री, सह संयोजक
धन बहादुर सार्की, सह संयोजक
प्रशान्त कुवर, सचिव

८ कला, नाट्य तथा चलचित्र समन्वय समिति

सनम कुमार बैराग, संयोजक
प्रेम लामा, सह संयोजक
ज्ञानेन्द्र राउत, सह संयोजक
ध्रुव दत्त, सह संयोजक
निकेश लिम्बु, सचिव


९ संगीत तथा मनोरन्जन समिति

सपन कुमार राई, संयोजक
चोक गुरुङ, सह संयोजक
सिम्मी पुन, सह संयोजक
वि.सी राई, सचिव
१० महिला समन्वय समिति

पुनम गुरुङ, संयोजक
प्रशुना कंडेल, सह संयोजक
अन्जना गुरुङ, सह संयोजक
विनु लामिछाने, सचिव


११ युवा परिचालन समिति

ओजेश सिंह , संयोजक
जगन कार्की, सह संयोजक
नेशा गुरुङ, सह संयोजक
प्रतिमा जोशी, सह संयोजक
अनुशा घिसिङ, सचिव

१२ विद्यार्थी समन्वय समिति

पवन कंडेल, संयोजक
विष्णु गैरे , सह संयोजक
टेनिशा राना, सह संयोजक
सिर्जना गुरुङ, सचिव

१३ पेशागत समन्वय समिति

राजकुमार त्रिपाठी, संयोजक
डा.कमल अर्याल, सह संयोजक
विनोद विकास सिम्खडा, सह संयोजक
माया के.सी, सचिव


१४ उद्योग तथा व्यापार समन्वय समिति

कमल भण्डारी, संयोजक
रवि लामिछाने, सह संयोजक
विकास नेपाल, सह संयोजक
भीम सारु, सह संयोजक
दीपक श्रेष्ठ, सचिव

१५ साहित्य समन्वय समिति

कोमल प्रसाद श्रेष्ठ मल्ल, संयोजक
सुमलकमार गुरुङ, सह संयोजक
विकलचन्द्र आचार्य, सह संयोजक
मनोज अन्जान, सह संयोजक
विजय हितान, सचिव

१६ धार्मिक पर्यटन प्रबर्द्धन समिति

सूर्य प्रसाद उपाध्याय, संयोजक
नीलहरि घिमिरे, सह संयोजक
शिव भण्डारी, सह संयोजक
गोविन्द नेपाल, सचिव

१७ नेपाली भेषभूषा समन्वय समिति

सुशील प्रजापती, संयोजक
अन्जु तामाङ, सह संयोजक
भक्त दर्जी, सह संयोजक
मनीषा डंगोल, सचिव

१८ साँस्कृतिक पर्यटन प्रबर्द्धन समिति

सुशिला राई, संयोजक
भाग्यनारायण शाह, सह संयोजक
डम्बर सिङ प्रयास, सह संयोजक
सर्मिला सिंह शाह, सचिव

१९ इङल्याण्ड समन्वय समिति

श्रीप्रसाद जवेगु, संयोजक
सइन्द्र के.सी , सह संयोजक
देवीमाया पुन, सह संयोजक
ज्ञान तामाङ, सह संयोजक
मिलन घिमिरे, सचिव

२० वेल्स समन्वय समिति

खुशीमान गुरुङ, संयोजक
महादेव थापा, सह संयोजक
शोभा राना पोखरेल, सचिव

२१ स्कट्ल्याण्ड समन्वय समिति

विमल गिरी, संयोजक
कृष्ण देवकोटा, सह संयोजक
डा. भाष्कर अधिकारी, सह संयोजक
प्रकाश अर्याल, सचिव

२२ उत्तरी आयरल्याण्ड समन्वय समिति

नारायण कुँवर, संयोजक
लक्ष्मण चिमोरिया, सह संयोजक
विजया कार्की थापा, सह संयोजक
सन्तोष गैरे , सचिव