May 29, 2020
10:05 PM | 2:50 AM

रसुवा केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प

  13th April 2019 मा प्रकाशित

काठमाडौं – शनिबार बिहान रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । रसुवाको शिखरबेसी आसपास केन्द्रबिन्दु भएर बिहान साढे १० बजेतिर ४.६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प हो ।

प्रतिक्रिया