१३ बैशाख २०८१, बिहीबार
Follow Us

रसुवा केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७५, शनिबार ०९:४६

काठमाडौं – शनिबार बिहान रसुवा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । रसुवाको शिखरबेसी आसपास केन्द्रबिन्दु भएर बिहान साढे १० बजेतिर ४.६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प हो ।