६ चैत्र २०८०, मंगलवार
Follow Us

नवनियुक्त राजदूत सुवेदीको भव्य स्वागत (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७३, सोमबार ०७:५९

लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई गैरआवासीय नेपाली संघ यूकेले स्वागत गरेको छ । आइतबार अल्डरशटस्थित एम्पायर हलमा आयोजित एक कार्यक्रमका बीच सुबेदीलाई स्वागत गरिएको हो । कार्यक्रममा गैरआवासीय नेपाली संघका अभियन्ता लगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रमको सभापतित्व एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङले गरेका थिए ।
1

2

14568189_1230041927055256_5979537529828088428_n

14641904_1230041480388634_5318068766901454694_n

14642148_1230042393721876_6237066845773341461_n

14650508_1230041383721977_8392168195499021823_n

14670760_1230041317055317_4145551360080730928_n

14716311_1230041430388639_1955291126579654367_n

14724567_1230041167055332_2749033247594195501_n

फोटो: बिरेन्द्र श्रेष्ट