१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली सेनामा भर्ना खुल्यो

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार ०३:३१

काठमाडौं–नेपाली सेनाले विभिन्न पदमा भर्ना खुल्ला गरेको छ । स्वीकृत दरबन्दीभित्र रिक्त रहेका लेखा जमदार कमर्मचारी, सहायक पण्डित, अमल्दार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिम्बल, सैन्य ड्राइभर, सैन्य वाद्ययवादन तथा विभिन्न फलोअर्स पदमा सेनाले भर्ना खुलाएको हो ।