२६ बैशाख २०८१, बुधबार
Follow Us

विदेशी मुद्राकाे विनिमयदर

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार ०९:२८

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि ताेकेकाे विदेशी मुद्राकाे विनिमयदर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७८ पैसा र बिक्री मूल्य १११ रुपैयाँ ३८ पैसा रहेको छ ।
एक युरोको खरिददर १२५ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०० पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रिदर १४६ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ४५ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ ।