१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गोरखामा भूकम्पको धक्का

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार ०९:३६

गोरखा केन्द्र बिन्दु भएर मंगलबार ४.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको छ । बुधबार मध्मयान्ह १२ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ०७२ बैशाख ११ गतेकै भूकम्पको पराकम्प भएको जनाएको छ ।