८ बैशाख २०८१, शनिबार
Follow Us

साउदीको कम्पनी टाट पल्टियो, १५ हजार नेपालीको रोजगारी गुम्यो

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७६, बुधबार ०३:४०

काठमाडौं– साउदी अरवस्थित तीन वटा कम्पनी टाट पल्टिदा झण्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्किन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिनप्रतिदिन चुलिदो अवस्थामा रहेको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।