१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सभामुख अाेनसरी जेनेभा अाउदैं

नेपालब्रिटेन डट कम्
२ कार्तिक २०७३, मंगलवार ०७:५३

स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर व्यवस्थापिका–संसद्सम्बन्धी सम्मेलनमा सहभागी हुन नेपालको तर्फबाट सभामुख ओनसरी घर्ती नेतृत्वको संसदीय टोली शुक्रबार त्यसतर्फ जाने भएको छ ।

कार्तिक ७ देखि ११ सम्म सम्पन्न हुने सम्मेलनमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा नेपालका प्रमुख सचेतकहरू पनि सहभागी हुनेछन् ।