१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भारतमा भीषण हावाहुरी आउँदा कम्तीमा ७८ को मृत्यु

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७६, बिहीबार ०३:२४

नयाँदिल्ली–भारतका विभिन्न राज्यमा आएको भीषण आँधी र चट्याङबाट कम्तीमा ७८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी राजस्थान र उत्तर प्रदेश प्रभावित बनेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार राजस्थानमा चट्याङले चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।
भारतको गुजरात, अहमदावाद, राजकोट, पटनालगायत अन्य कयौं जिल्ला आँधीबाट प्रभावित रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।