१२ बैशाख २०८१, बुधबार
Follow Us

‘राइड सेयरिङ’ सेवा दिने टुटलले कर छलेको खुलासा

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७६, बिहीबार ०३:२८

काठमाडौं–‘राइड सेयरिङ’ सेवा दिने टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ ।
आन्तरिक राजस्व कार्यालय ललितपुरले करीव तीन महिना फाइल अनुसन्धान गरी छर छलीको निष्कर्ष निकाल्दै कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो ।
‘तीन आर्थिक वर्षको भ्याट, संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो’, राजस्व स्रोतले भन्यो, ‘सबैभन्दा बढ िभ्याट शीर्षकमा कर निर्धारण छ ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ ।