८ बैशाख २०८१, शनिबार
Follow Us

सुनको भाउ घट्यो

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७६, बिहीबार ०६:१८

काठमाडौं–बिहीबार सुनको भाउ फेरि घटेको छ । केही दिनयता निरन्तर घट्दै आएको सुनको भाउ बिहीबार तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको हो ।
बुधबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।