१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय जागरण अभियानः काँग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि (नामासहित)

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार १५:२४

काठमाडौं– नेपाली काँग्रेसले तय गरेको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।
अभियान आगामी वैशाख ११ मा प्रारम्भ भई जेठ ११ मा सम्पन्न हुने काँग्रेसले जनाएको छ । यस्तै बीपी जयन्तीको अवसर पारेर शुरू हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ ।

तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने जनाइएको छ ।