July 13, 2020
8:02 AM | 12:47 PM

आज कति छ डलरको विनिमयदर ?

  21st April 2019 मा प्रकाशित

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रिदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रतिक्रिया