१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज कति छ डलरको विनिमयदर ?

sarusaru
८ बैशाख २०७६, आईतवार ०८:००

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रिदर १४४ रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९४ पैसा रहेको छ ।