April 8, 2020

आज कति छ सुनको भाउ

  21st April 2019 मा प्रकाशित

काठमाडौं– आइतबार सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको छ। साताको अन्तिम दिन शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा करोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलमा ७२५ मा कारोबार भइरहेको छ। चाँदीको अघिल्लो कारोबार पनि यही मूल्यमा भएको थियो ।

प्रतिक्रिया