१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज कति छ सुनको भाउ

sarusaru
८ बैशाख २०७६, आईतवार ०९:४६

काठमाडौं– आइतबार सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको छ। साताको अन्तिम दिन शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा करोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलमा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलमा ७२५ मा कारोबार भइरहेको छ। चाँदीको अघिल्लो कारोबार पनि यही मूल्यमा भएको थियो ।