७ बैशाख २०८१, शुक्रबार
Follow Us

युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ९० पैसा

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७६, सोमबार १०:५७

काठमाडौं– साेमबारएक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ६८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ २८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ९० पैसा र बिक्रिदर १४४ रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९४ पैसा रहेको छ ।
एक युरोको खरिददर १२४ रुपैयाँ ५० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ ।