११ बैशाख २०८१, मंगलवार
Follow Us

सुनको भाउ घट्यो

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७६, मंगलवार १०:४९

काठमाडौं– नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउ तोलामा रु ३०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन तोलामा ५९ हजार रहेको छ ।
यस्तै चाँदी आज तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।