१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७६, मंगलवार १०:४९

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १११.१८ रुपैयाँ र बिक्रीदर १११.७८ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२५.०६ रुपैयाँ तथा बिक्रीदर १२५.१९, पाउण्ड एकको खरिददर १४४.४१ तथा बिक्रीदर १४५.१९ रुपैयाँ रहेको छ ।