१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुनचाँदीको भाउ सस्तियो

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७६, बुधबार ०८:४३

काठमाडौं– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार तोलामा ५९ हजार ३०० मा कारोबार भएको सुनको भाउ बुधबार घटेर ५९ हजार २०० मा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भइरहेको छ।
यस्तै आज चाँदी रु १० सस्तिएको छ । मंगलबार तोलामा ७३० मा कारोबार भएको चाँदी आज ७२० मा कारोबार भइरहेको हो।