June 3, 2020
3:59 AM | 8:44 AM

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

  26th April 2019 मा प्रकाशित

काठमाडौं– आज एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ११२ रुपैयाँ ७१ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ३९ पैसा रहेको छ ।

एक पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रिदर १४५ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया