१९ बैशाख २०८१, बुधबार
Follow Us

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

sarusaru
१३ बैशाख २०७६, शुक्रबार १२:५८

काठमाडौं– आज एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ११२ रुपैयाँ ७१ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ३९ पैसा रहेको छ ।

एक पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रिदर १४५ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।