१३ बैशाख २०८१, बिहीबार
Follow Us

सोविता सिंखडाको उपन्यासको दोस्रो प्रोमो सार्वजनिक

sarusaru
१३ बैशाख २०७६, शुक्रबार १३:१७

उपन्यास लेखेर एकाएक चर्चामा आएकी कलाकार सोविता सिंखडाले आफनो उपन्यास वराङ्गनाको दोसो प्र्रोमो सार्वजनिक गरेकी छिन ।
गतअसोजमा सार्वजनिकभएको उपन्यास वराङ्गना यस बर्ष निस्किएकाउपन्यासहरुको भिडमा ससक्त रुपमादेखा परेको छ । बिमोचन संगै चारैतिरबाट सकारात्मकचर्चा पाइरहेकोले आफु निकै खुशीभएको सोविता बताउछिन ।

वराङ्गनाउपन्यास सार्वजनिकहुनु केही समय पहिले सोविताले पहिलो प्र्रोमो सार्वजनिक गरेकीथिईन उक्त प्र्रोमो निकै चर्चित पनिभएको थियो । सोबिता भन्छिन वास्तवमापहिलो प्र्रोमोले मेरो उपन्यासलाई धेरैनै फाईदा पुग्यो ।

छोटो समयमा नै साहित्यीकजगतमापनिआफुलाई अब्बल रुपमाउभ्याउन सफल सोविताले आफनो उपन्यास वराङ्गनाको दोसोप्र्रोमो सार्वजनिक गरेकी छिन । प्र्रोमोमाउनले वराङ्गना को बिमोचन समारोह देखीयसले पाएको पतिकृया , देश बिदेशमाभएकाउपन्यासकाकार्यकमहरु र बिभिन्न टिभीमा भएकाअन्तरवार्ताका दृश्यहरुदोसोप्र्रोमोमा समेटिएको छ ।
बुलबुलपब्लिकेशनले बजारमाल्याएको उपन्यास बिकीको दृष्टीकाणबाट पनि सकारात्मक रहेको पब्लिकेशनलले जनाएको छ । दोसो प्र्रोमो दर्शक र पाठकहरुले मन पराउने र आफनो उपन्यास वराङ्गनालाई थपचर्चामाल्याउने कुरामाआफु बिस्वस्त रहेको सोविता बताउछिन ।