११ बैशाख २०८१, मंगलवार
Follow Us

खुलामञ्चमा डोजर चलाउन सुरु

sarusaru
१४ बैशाख २०७६, शनिबार ०८:२४

खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाउने निर्णय गरेको छ । पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ ।