७ बैशाख २०८१, शुक्रबार
Follow Us

जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय किशोर पक्राउ

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७६, आईतवार ०७:३०

बाँसगढी नगरपालिका-७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-१ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।