१६ चैत्र २०८०, शुक्रबार
Follow Us

युके पाउण्ड स्ट्रलिङको खरिद दर १४४ रुपैयाँ २७ पैसा

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७६, आईतवार १२:५८

आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २७ पैसा र बिक्रिदर १४५ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०० पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ ।