७ बैशाख २०८१, शुक्रबार
Follow Us

किशोरी जबर्जस्ती गर्न खोज्ने पक्राउ

sarusaru
१६ बैशाख २०७६, सोमबार ०२:५९

नवलपरासी । नवलपुरमा १७ बर्षकी किशोरीलाई जबर्जस्ती गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको परिवारले दिएको जाहेरीको आधारमा कावासोती नगरपालिका ११ निवासी २६ बर्षीय आशाराम माझीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि पठाएको छ । पक्राउ परेका माझीलाई जबरजस्ती करणी उद्योग अन्तर्गत अनुसन्धान अगाडि बढाएको रानाभाटले बताए ।
अनलाइन खबर