१५ बैशाख २०८१, शनिबार
Follow Us

डलरदेखि पाउण्डसम्मकाे भाउ आज कति

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार ०७:२५

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज एक पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रिदर १४५ रुपैयाँ १२ पैसा ताेकेको छ । यसैगरी जापानीज १० एनको खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ ।
यसैगरी एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २७ पैसा रहेको छ ।