१३ बैशाख २०८१, बिहीबार
Follow Us

छापावाल सुनको भाउ बढ्यो

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७६, सोमबार ०७:३२

काठमाडौं–सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको छ।
आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार रु १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।
यस्तै तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी सोमबार तोलामा ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।