८ बैशाख २०८१, शनिबार
Follow Us

आज एक पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३८ पैसा

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार ०५:३७

आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा रहेको छ । बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।

एक पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३८ पैसा र बिक्रिदर १४५ रुपैयाँ १६ पैसा रहेको छ ।
एक युरोको खरिददर १२४ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २९ पैसा रहेको छ ।