२६ बैशाख २०८१, बुधबार
Follow Us

सुनचाँदीको भाउ घट्यो

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७६, मंगलवार ११:१६

काठमाडौं– मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलामा ५९ हजार ९०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ।
यस्तै आज चाँदी तोलमा रु ७२५ मा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलमा रु ७३० मा कारोबार भएको थियो ।