१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दूतावासको निर्णयले सामाजिक सञ्जालमा निम्त्यो चर्को बहस

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७३, शुक्रबार १४:५९

लन्डन । लन्डनस्थित नेपाली दूतावास भवन भित्र बाहिरी संघसंस्थाको आयोजनामा हुने कार्यक्रम माथि रोक लगाएको छ । सुरक्षाको दृष्टीकोणबाट निकै संवेदनशिल क्षेत्र केन्जिङटन प्यालेस गार्डेन्स हुने गतिविधी कम गर्न बेलायतस्थित सुरक्षा निकायले आग्रह गरे पछि दूतावासले उक्त कदम चालेको हो ।

यसअघि जातिय, च्यारिटी देखि साहित्यिक लगायतका संघसँस्थाले दूतावास भवन भित्र कार्यक्रम गर्दै आएका थिए । नवनियुक्त राजदूत डा. दुर्गा बहादुर सुवेदीले पछिल्लो समयमा दूतावास सुधारका लागि बिभिन्न निर्णय गर्दै आएका छन् । सुवेदीको पछिल्लो निर्णयलाई सामाजिक सञ्जाल प्रयोगकर्ता निकै राम्रो निर्णय भनेर स्वागत गरेका छन् ।

दूतावासको पछिल्लो निर्णयलाई को कोले के भने ?

Boz Raj शायद त्यो पनि क्रमश: हुँदै जाला नि त, सकारात्मक कुरा भैरहेका छन् जस्तो देखिन्छ!

Kiran Marahatta
 
Kiran Marahatta Its appreciated

Durga Prasad Pokhrel
 
Durga Prasad Pokhrel सुधार अवश्य हुन्छ जस्तो लाग्छ । नेपालको परिप्रेक्ष्यमा यत्तिको समझदार राजदूत कमै पाइन्छ ।

Surendra Nepal Shrestha
 
Surendra Nepal Shrestha दुताबास भनेको नेपाली हरूको लागि मात्रै हैन बिदेशीहरूलाई नेपाल चिनाऊन पनि हो /

Rag Purja Magar
 
Rag Purja Magar भगवान नै ठान्छन कठै ।

Surendra Nepal Shrestha
 
Surendra Nepal Shrestha नयॉमा स्वागत र पुरानो भए पछी बिदाईमा बढी ब्यस्त राख्न हुन्न भन्ने हेक्का हामीले नै राख्नु राम्रो होला ।
Bimal Adhikari
 
Bimal Adhikariकरिएर डीप्लोम्याट राजनीतिक पार्टीका टिके भन्दा धेरै कुरामा फरक हुन्छन l

This is a good step Nepal Embassy London.
Nepalese so called organisations in London need to stop calling Ambassador as a chief guest in ” aaire gaiire ” activities too. Looking forward for more positive news.

Bikram Bhattaraiकती राम्रो समाचार ….अनी राजदूत र दुतावासका पदाधिकारीहरु पनि नेपाली मुलका धनाढ़्यहरुका घराँयसी भेटघाटमा रमाउने , घर घर धाउने र त्यसैको आधारमा तिनै चल्तापुर्जा बाट संचालित हुने कार्य पनि रोकिए उत्तम होला की …..

Rupesh Silwalहो हो अब राजदुत राजा भएर बस्नु पर्छ। खातेपाते नेपाली दुखीहरुलाई भेटेर समय खेर फाल्न हुन्न। राजदुत जस्तो मान्छेले पनि त्यसो गर्छन? त्यही गर्न नेपालमा त्यत्रा राजनितिज्ञलाई रिजाएर यता आएको हो? अब भेटघाट पनि दर्शनबक्स गर्न पर्छ। त्यसै हुन्छ राजदुत?

Sangita Marahatta Ekdum right ! You said exactly what I was thinking ! I appreciate HE ambassador’s decision.

Nice and good to hearing this matter

Boz Raj शायद त्यो पनि क्रमश: हुँदै जाला नि त, सकारात्मक कुरा भैरहेका छन् जस्तो देखिन्छ!
Unlike · Reply · 1 · 3 hrs

Kiran Marahatta
 
Kiran Marahatta Its appreciated
Unlike · Reply · 1 · 3 hrs

Durga Prasad Pokhrel
 
Durga Prasad Pokhrel सुधार अवश्य हुन्छ जस्तो लाग्छ । नेपालको परिप्रेक्ष्यमा यत्तिको समझदार राजदूत कमै पाइन्छ ।
Unlike · Reply · 1 · 3 hrs

Surendra Nepal Shrestha
 
Surendra Nepal Shrestha दुताबास भनेको नेपाली हरूको लागि मात्रै हैन बिदेशीहरूलाई नेपाल चिनाऊन पनि हो /
Unlike · Reply · 1 · 3 hrs

Rag Purja Magar
 
Rag Purja Magar भगवान नै ठान्छन कठै ।
Unlike · Reply · 1 · 3 hrs

Surendra Nepal Shrestha
 
Surendra Nepal Shrestha नयॉमा स्वागत र पुरानो भए पछी बिदाईमा बढी ब्यस्त राख्न हुन्न भन्ने हेक्का हामीले नै राख्नु राम्रो होला ।
Unlike · Reply · 1 · 3 hrs

Bimal Adhikari
 
Bimal Adhikari करिएर डीप्लोम्याट राजनीतिक पार्टीका टिके भन्दा धेरै कुरामा फरक हुन्छन l
Unlike · Reply · 2 · 2 hrs

Surendra Nepal Shrestha
 
Surendra Nepal Shrestha करिएर डीप्लोम्याटहरू पनि देखिएकै छन सबैलाई एऊटै बास्केटमा राख्न हुन्न होला !

Chiran Sharma

Write a reply…
 
 
Bikram Bhattarai
 
Bikram Bhattarai कती राम्रो समाचार ….अनी राजदूत र दुतावासका पदाधिकारीहरु पनि नेपाली मुलका धनाढ़्यहरुका घराँयसी भेटघाटमा रमाउने , घर घर धाउने र त्यसैको आधारमा तिनै चल्तापुर्जा बाट संचालित हुने कार्य पनि रोकिए उत्तम होला की …..
Unlike · Reply · 4 · 2 hrs

Rupesh Silwal
 
Rupesh Silwal हो हो अब राजदुत राजा भएर बस्नु पर्छ। खातेपाते नेपाली दुखीहरुलाई भेटेर समय खेर फाल्न हुन्न। राजदुत जस्तो मान्छेले पनि त्यसो गर्छन? त्यही गर्न नेपालमा त्यत्रा राजनितिज्ञलाई रिजाएर यता आएको हो? अब भेटघाट पनि दर्शनबक्स गर्न पर्छ। त्यसै हुन्छ राजदुत?
Unlike · Reply · 4 · 2 hrs

Chiran Sharma
 
Chiran Sharma जनता भेट्ने नेताले हो राजदुतले होइन ! जनताले दुताबासबाट सेवा लिने हो ! भेटघाट पनि मर्यादित हुनु पर्छ !

Rupesh Silwal
 
Rupesh Silwal बिदेशमा नेपालीका संरक्षक राजदुत नै हुन। संरक्षक नै नेता हुन। सेवा दिने दूतावासले हो राजदुतले हैन। सबै नेपाली कार्यक्रममा राजदुत सरीक हुन जरुरी छैन तर ५ जनाको दरवन्दी भएको दुतावासको बीसौं कोठा मध्ये कुनैमा नेपालीले कार्यक्रम गरेर राजदुतको केही बिग्रने हैन।
Unlike · Reply · 1 · 2 hrs

Buddha Baraili
 
Buddha Baraili सेवा अवरुद्ध गरेमा पो नयाँ राजदुत को बिरोध गर्नु ? अनावाश्यक भेटघाट बन्द गर्दा त राम्रै हैन र? @Rupesh तपाइको कुरा अलिक हजम भएन।
Unlike · Reply · 2 · 1 hr

Rupesh Silwal
 
Rupesh Silwal बेकार रहेका दूतावासका कोठामा नेपाली समुदायले कार्यक्रम गर्न पाउनु पनि सुबिधा हैन र Buddha Baraili जी? म त अझ भन्छु ती कोठाहरु नेपाली सँग्रालय (गोर्खा संग्रालय) वा पूर्वीय दर्शनका पुस्तक सँग्रालय स्थापनार्थ भाँडामा दिएर उठेको रकमले रँगरोगन गरे हुन्छ, See more
Like · Reply · 1 · 1 hr · Edited

Buddha Baraili
 
Buddha Baraili दुतावासमा कार्यक्रम सञ्चालनका मापदण्ड निर्धारण गर्ने हो agreed. But need start from stopping first for all, then operate according new policy guideline.

Navin Gurung
 
Navin Gurung Yes Bhai !! I agree with you !! Ambassador should maintain his standard and status !!! I am already liking our new ambassador !! ??

Chiran Sharma

Write a reply…
 
 
Chiran Sharma
 
Chiran Sharma नवनियुक्त राजदूतलाई थप सुझाव दिदैं जाऔं
Unlike · Reply · 2 · 2 hrs

नवराज पन्त
 
नवराज पन्त Hajur jasta mapai patra teha hunjel general people jpt mai ganinxan

Chiran Sharma
Write a reply…
 
Sangita Marahatta
 
Sangita Marahatta Ekdum right ! You said exactly what I was thinking ! I appreciate HE ambassador’s decision.
Unlike · Reply · 2 · 2 hrs · Edited

Sunil Gautam
  
 
 
 
 
 
Shaindra Kc राम्रो कामको सुरुवात भ्एछ
Unlike · Reply · 3 · 2 hrs

नवराज पन्त
 
नवराज पन्त Aru ko astitwo swikarnus mahasaya jpt sanstha vanera hochaunu paidaina kasailai
Unlike · Reply · 2 · 2 hrs

Binod Shrestha
 
Binod Shrestha Ekdam Sahi
Unlike · Reply · 2 · 2 hrs

Buddha Baraili
 
Buddha Baraili It looks good step.Nepal Embassy London is being hacked by so called Nepali (British passport holder or PR holders of Nepali origin people). It has to be stopped and Nepalese embassy resources should be utilised for the shake (primarily) Nepalese people living here.
Unlike · Reply · 4 · 1 hr

NavDeep Thapa Chhetri
 
NavDeep Thapa Chhetri NRN ko matrai rajdoot huna pani chhadlan…dutabas ma hariyo passport bhanda pani rato passport wala ko jamghat bakliyo…rato passport wala haru ta british embessy dhaunu parne ho hoina ra…samanya gyan
Unlike · Reply · 3 · 1 hr

Hem Raj Sharma
 
Hem Raj Sharma दुताबासको श्रोत नेपालको हितमा काम गर्ने स्वदेशी बिदेशी सँस्थाहरुलाई सदुपयोग गर्न दिएकै राम्रो। दुताबासको ढोका बन्द गर्दा नेपाली समाज र दुताबासको दूरी बढ्न सक्छ, जुन दुबैको हितमा छैन। बरु मापदण्ड बनाउने कुरामा छलफल गर्न सकिन्छ।
Unlike · Reply · 3 · 1 hr · Edited

Navin Gurung
 
Navin Gurung Well I don’t know about that !! There is office to look after nepalese issues . But to celebrate teej and other entertaining events,where bit too much !! I am sure embassy has its own rules and nomes !!! In my opinion it should not be misused in some individuals interest like Nepal political leaders !! ?

 

Write a reply…
 
 
Navin Gurung
 
Navin Gurung Well done !! In the past Nepal embassy was treated as community hall !! Hats off to new ambassador !! ????

Bishwa Adarsha Pandit
 
Bishwa Adarsha Pandit पत्रकारले त भ्याई हालेछन् अरुको जे सुकै होस्।
Like · Reply · 1 · 8 mins

Navin Gurung
 
Navin Gurung Ha ha ha !! I think patrakarita is used in right path !! Well done !! ????

Chiran Sharma

Write a reply…