६ बैशाख २०८१, बिहीबार
Follow Us

पेरिस पुगेर वर्षा र सञ्जोगको रोमान्स

sarusaru
१८ बैशाख २०७६, बुधबार ०५:४७

यतिबेला नायिका बर्षा राउत र नायक सन्जोग कोइराला हनिमुन मनाउनको लागि देश बाहिरका विभिन्न ठाउँमा पुगेका छन् । उनीहरु अहिले फ्रान्सको पेरिसमा पुगेका छन् । बर्षा र सन्जोगले आफ्ना केही तस्बिरहरु सामाजिक सञ्जालमा सेयर पनि गरेका छन् ।