१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुन तोलामा ५९ हजार ६०० मा कारोबार

sarusaru
१८ बैशाख २०७६, बुधबार ११:१०

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । मंगलबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधबार घटेर तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन ५९ हजार ३०० मा कारोबार भइरहेको छ भने चाँद्यी तोलामा ७२५ मा कारोबार भइ।रहेको छ। मंगलबार पनि यही भाउमा कारोबार भएको थियो ।