April 8, 2020

सुन तोलामा ५९ हजार ६०० मा कारोबार

  1st May 2019 मा प्रकाशित

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । मंगलबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधबार घटेर तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन ५९ हजार ३०० मा कारोबार भइरहेको छ भने चाँद्यी तोलामा ७२५ मा कारोबार भइ।रहेको छ। मंगलबार पनि यही भाउमा कारोबार भएको थियो ।

प्रतिक्रिया