७ बैशाख २०८१, शुक्रबार
Follow Us

डलरको भाउ घट्यो, कति छ पाउण्डको विनिमर दर ?

sarusaru
१८ बैशाख २०७६, बुधबार ११:१२

नेपाल राष्ट्रबैंकले बुधबारको लागि तोकेको विदेशी मुद्रा अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ रहेको छ भने विक्रीदर १११.६० रहेको छ ।
यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर १११.७२ र विक्रिदर ११२.३२ रहेको थियो ।
यस्तै युरो एकको खरिददर १२४ रुपैयाँ ४९ पैसार र बिक्रीदर १२५.१६ रहेको छ।
यस्तै पाउण्ड एकको खरिददर १४४.३६ र बिक्रीदर १४५.१४ रहेको छ ।