१२ बैशाख २०८१, बुधबार
Follow Us

एक वर्षभित्र सबै अतिक्रमित जमिन सरकारीकरण गर्ने सरकारको घोषणा

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७६, शुक्रबार १२:५९

काठमाडौं– सरकारले अतिक्रमित सबै सरकारी जग्गालाई आगामी वर्षभित्र सरकारी कायम गने घोषणा गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक जग्गामाथिको सबै अतिक्रमण हटाइने पनि बताइन् ।
यस्तै जग्गा प्रशासनमा अनियमितता गर्नेमाथि छानबिन गरी कडा कारबाही गरिने पनि सरकारले जनाएको छ ।
यस्तै सुकुम्बासी तथा सीमान्तकृतको बसोबासको व्यवस्था पनि गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।