१३ बैशाख २०८१, बिहीबार
Follow Us

चार वर्षभित्र सबै स्थानीय तहको सदरमुकामसम्म पक्की सडक पुग्ने

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७६, शुक्रबार १३:०४

चार वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सठकले जोडिने भएको छ ।
सरकारको आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सोबारे जानकारी दिएकी हुन् ।
उनले निर्माणाधीन सडकमा सुरुङ प्रविधि अपनाइने भएको छ भने आगामी आर्थिक वर्षभित्र हुम्ला डाल्पामा सडक पुर्याइ सबै जिल्ला सडक पहुँच पुर्याइने भएको छ । यस्तै अब बन्ने सडक दुई लेनको पनि बन्ने भएको छ ।