१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपतिद्वारा शिलान्यास

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७३, शनिबार १४:५७

राष्ट्रपति विद्यादेवी भण्डारीले सप्तरीको छिन्नमस्ता गाविसमा रहेको छिन्नमस्ता भगवती मन्दिरको पूजापछि मन्दिर परिसरमा राष्ट्रिय शान्ति मानवकल्याण हेतु नेपालमा प्रथम पटक हुन लागेको एक हजार आठ लक्ष्यचण्डी रुद्रमहायज्ञको मण्डप शिलान्यास गर्नुहुँदै । तस्बिर : अरुण कुमार यादव, राजविराज