८ बैशाख २०८१, शनिबार
Follow Us

कति छ आज डलर र यूरोको भाउ ?

sarusaru
२२ बैशाख २०७६, आईतवार १२:१७

आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।
एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ ।