८ बैशाख २०८१, शनिबार
Follow Us

भूपूगोर्खा ब्रण्ड वाच बजारमा

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०७३, शनिबार १८:२८

लन्डन । नेपाल बेलायत सम्बन्ध स्थापना गाँठको अवसर पारेर भूपूगोर्खाको नाममा नयाँ घडि बजारमा आएको छ । गोर्खा ज्वलरी यूकेका प्रमुख प्रसान्त थापाका अनुसार वेलायत सरकारका लागि विगत २ सय बर्ष सेवा गरेका भूपूगोर्खाहरुको सम्मानमा उक्त घडि बजारमा ल्याएको हो । सो घडिको बिक्रीबाट संकलित रकम गोर्खा वेलफियर ट्रष्ट मार्फत च्यारीटीमा खर्च गरिने थापाले जनाए । उनले अगामि दिनमा गोर्खा रेजिमेन्ट क्याप समेतमा बजारमा ल्याउने तयारी गरेको जनाकारी दिए ।