१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती राजकुमार ह्यारीलाई पुत्र लाभ

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार १४:५०

लण्डन । वेलायती राजकुमार ह्यारीलाई पुत्रलाभ भएको छ । वेलायती राजकुमारी मेघमले सोमवार दिउँसो लण्डनस्थित एक अस्पतालमा पुत्रलाभ गरेकी हुन् । नवजात शिशु र बच्चाको स्वास्थ्य राम्रो रहेको वेलायती मिडियाले जनाएका छन् ।