१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रथम राष्ट्रपतिले जनकपुरबाट अन्माए छोरी (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार १९:२४

काठमाडौं । पूर्व राष्ट्रपति डा रामबरण यादवकी छोरी अनिता यादवको विवाह बन्धनमा बाधिएकी छन् । अनिताको विवाह सोमवार पारिवारिक माहोलमा जनकपुरमा सम्पन्न भएको हो । उनको धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट रौतहटका इञ्जिनियर रमेश यादवसँग विवाह भएको हो । अनिता फेसन डिजाइनरका साथै समाजसेवामा पनि सक्रिय रहेकी छिन् ।