६ बैशाख २०८१, बिहीबार
Follow Us

निर्देशक भट्टराई र अभिनेत्री दीपिका प्रसाइँले गरे बिहे

नेपालब्रिटेन डट कम्
२४ बैशाख २०७६, मंगलवार १६:४०

निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ बैबाहिक जीवनमा बाँधिएका छन् ।
मंगलवार धनगढीमा हिन्दू परम्पराअनुसार दुबै बैवाहिक जीवनमा बाधिएका हुन् ।
कागजी रूपमा भने यो जोडीले केही वर्ष अगाडि नै बिवाह गरेका थिए ।

याे जाेडीकाे विवाहको एक तश्बिरमा बाहिर आएको छ । दुलहा-दुलहीको पहिरनमा दुबै निकै सुन्दर देखिएका छन् ।
बिवाह समाराेहमा दुबैका परिवारकाे तथा अाफ्तकाे उपस्िथती रहेकाे थियाे ।

फिल्म ‘ऐश्वर्य’ को सेटमा भेट भएका याे जाेडीकाे प्रेम त्यहीबाट अंकुराएको थियो । दीवाकर फिल्मका निर्देशक थिए भने दीपिका अभिनेत्री थिईन् ।

गत फागुनमा दुई बिच इन्गेजमेन्ट भएकाे थियाे ।