७ बैशाख २०८१, शुक्रबार
Follow Us

आजको मुद्रा विनिमय दर यस्तो छ

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७६, बुधबार ०७:२४

काठमाडौं– आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७९ पैसा र बिक्री मूल्य १११ रुपैयाँ ३९ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९७ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७४ पैसा रहेको छ ।