१२ बैशाख २०८१, बुधबार
Follow Us

बाबुरामलाई छाडेर नेकपामा प्रवेश

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७६, बुधबार १२:३६

काठमाडौँ– बाबुराम भट्टराईको तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् ।
धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरे ।
विक पूर्व संविधान सभा सदस्य रहेकी थिइन् ।