२६ बैशाख २०८१, बुधबार
Follow Us

सुनको भाउ स्थिर

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार ०७:१९

बिहीबार सुनको भाउ स्थिर रहेको छ। बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि यही मूल्यमा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।