१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रेसर कुकुर बम सहित सहित पक्राउ

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार १४:३२

बाँके–जानकी गाउँपालिका६ गानापुरबाट कालिकोट रास्कोट नगरपालिका ६ बस्ने ४२ वर्षीय भरत बहादुर बम र ३० वर्षीय सत्य बहादुर शाहीलाई बिस्फोटक पदार्थ प्रेसर कुकर बमसहित पक्राउ परेका छन् ।
प्रहरीले उनको साथबाट १ थान, सोमा प्रयोग हुने फ्युज, तार र ब्याट्री पनि बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई जाचँ गर्ने क्रममा उक्त बिस्फोटक पर्दाथ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।