१३ बैशाख २०८१, बिहीबार
Follow Us

जापानमा तीव्र गतिको रेल परिक्षण

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७६, शनिबार १०:५५

जापानले व्यवसायी रुपमा प्रयोग हुने विश्वको सबैभन्दा तीव्र गतिको रेलको परिक्षण सुरु गरेको छ । रेल ४०० किमी प्रति घण्टासम्मको गतिमा कुद्न सक्छ ।
शुक्रबार रेलको तीन घण्टा लामो परिक्षण भयो । सन् २०३० मा व्यवसायिक प्रयोगमा ल्याईदाँ रेल ३६० किमी प्रतिघण्टाको गतिमा कुद्नेछ ।